Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बझाङमा उपनिर्वाचनको मतगणनमा नेकपा एमालेको  अग्रता 

बझाङमा उपनिर्वाचनको मतगणनमा नेकपा एमालेको  अग्रता 

जोईन खबर

१६, बैशाख २०८१
  • 646
    SHARES
  • बझाङमा उपनिर्वाचनको मतगणनमा नेकपा एमालेको  अग्रता 

    १६ वैशाख काठमाडौँ । बझाङमा हिजो भएको  प्रदेश सभा सदस्य १ ९१०  उपनिर्वाचनको सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । 

    images

    सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी १५७ मतसहित अग्रता लिएका छन् ।

    images
    images
    images

    त्यसैगरी दोस्रोमा कांग्रेसका अभिशेक बहादुर सिंहले १३२ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत ल्याएका छन् । 

    प्रकाशित मिति :बैशाख १६, २०८१ आइतवार - १५:३०:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको