Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इलाम २ को उपनिर्वाचनमा एक हजार भन्दा बढी मतले पछि पार्दैँ एमालेका उम्मेदवार  नेम्वाङको अग्रता 

इलाम २ को उपनिर्वाचनमा एक हजार भन्दा बढी मतले पछि पार्दैँ एमालेका उम्मेदवार  नेम्वाङको अग्रता 

जोईन खबर

१६, बैशाख २०८१
  • 781
    SHARES
  • इलाम २ को उपनिर्वाचनमा एक हजार भन्दा बढी मतले  पछि पार्दैँ एमालेका उम्मेदवार  नेम्वाङको अग्रता 

    १६ वैशाख काठमाडौँ । इलाम - २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार भन्दा बढी मतले अग्रता लिएका छन् ।

    images

    केही समय अघि नेकपा एमालेबाट उम्मेदवार बन्नेका सुहाङ नेम्वाङलाई पछि पार्दै गए पनि पछिलो मत गणनामा कांग्रेस उम्मेदवार डम्बर खड्कालाई पछि  पारेका छन् ।

    images
    images
    images

    अहिलेको मत परिणाम अनुसार नेम्वाङको ३७८३ मत हुदाँ खड्काको २७८२ मत पाएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी भने धेरै कम मतका साथ सबै दल भन्दा पछि परेको छ ।

    स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ७८४ मत पाए  रास्वपा उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।

    प्रकाशित मिति :बैशाख १६, २०८१ आइतवार - २२:१८:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको