Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इलाम —२ को उपनिर्वाचनमा १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङको पक्षमा ७६७७ मत र कांग्रेसका डम्बर खड्काको पक्षमा ५३९५ मत

इलाम —२ को उपनिर्वाचनमा १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङको पक्षमा ७६७७ मत र कांग्रेसका डम्बर खड्काको पक्षमा ५३९५ मत

जोईन खबर

१७, बैशाख २०८१
  • 646
    SHARES
  • इलाम —२ को उपनिर्वाचनमा १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङको पक्षमा ७६७७ मत र कांग्रेसका डम्बर खड्काको पक्षमा ५३९५ मत

    १७ वैशाख काठमाडौँ । इलाम—२ मा  भइ रहेको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिराखेका छन्।मतगणना गर्ने क्रममा इलाम—२ फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका ६ वडाबाहेक को १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।

    images

    नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन्, भने  स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४०५८ मत र रास्वपाका मिलन लिम्बुले ११६२ मत पाएका छन् ।

    images
    images
    images

    इलाम—२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - ०८:२६:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको