Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इलाम–२ मा सुहाङको अग्रता कायंम, कांग्रेसको खड्का र स्वतन्त्रका थेगिमको बराबरीमा पुग्न केही मत बाकी  

इलाम–२ मा सुहाङको अग्रता कायंम, कांग्रेसको खड्का र स्वतन्त्रका थेगिमको बराबरीमा पुग्न केही मत बाकी  

जोईन खबर

१७, बैशाख २०८१
  • 634
    SHARES
  • इलाम–२ मा सुहाङको अग्रता कायंम, कांग्रेसको खड्का र स्वतन्त्रका थेगिमको बराबरीमा पुग्न केही मत बाकी  

    १७ वैशाख काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै  भइ रहेको छ ।

    images

    उक्त उपिनवार्चनमा अहिले सम्मको २९ हजार १५२ मत  गणाना गर्दा नेकपा एमालेका उम्मेदवार नेम्वाङले ११ हजार ६१९ मत र अर्का प्रतिदोन्धी कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६ सय ५९ मत पाएका छन्, भने यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ४ सय ५२ मत पाएका छन् ।

    images
    images
    images

    d2.jpg

                                                       कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६ सय ५९ मत पाए

    कांग्रेसका डम्बरभन्दा २०७ मतले मात्र स्वतन्त्रका थेगिम पछाडि परेका छन् ।यसै गरी रास्वपाका उम्मेदवार मिलन लिम्बुले १५ सय ९६ मत मात्र पाएका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना  सुरु भई राखेको छ ।

    t3.jpeg                             स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ४ सय ५२ मत पाए

    mi4.jpg

                         रास्वपाका उम्मेदवार मिलन लिम्बुले १५ सय ९६ मत पाए

     

    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - १३:१५:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको