Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वीरगञ्जमा एक जना अपराधीलाई गोली नियन्त्रणमा लियो 

वीरगञ्जमा एक जना अपराधीलाई गोली नियन्त्रणमा लियो 

जोईन खबर

१७, बैशाख २०८१
  • 712
    SHARES
  • वीरगञ्जमा एक जना अपराधीलाई गोली नियन्त्रणमा लियो 

    १७ वैशाख काठमाडौँ । वीरगञ्जमा  नियन्त्रणमा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ ।२०७९ असोज ३ गतेका दिन काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेरलाल मोहम्मद मारिएका थिए ।

    images

    उक्त घटनाको आधरमा डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको स्रोतको दाबी छ । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको बुझिएको छ ।

    पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्सा प्रहरीका एक जना उच्च अधिकारीले पुष्टि गरे । बब्लु पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । ।

    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - १४:००:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको