Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल नेक्सजेन म्यानेजमेन्ट सोलुसन र कोरिया कम्पनी बिच लगानी भित्र्याउने सम्झौता 

नेपाल नेक्सजेन म्यानेजमेन्ट सोलुसन र कोरिया कम्पनी बिच लगानी भित्र्याउने सम्झौता 

जोईन खबर

१७, बैशाख २०८१
  • 727
    SHARES
  • नेपाल नेक्सजेन म्यानेजमेन्ट सोलुसन र कोरिया कम्पनी बिच लगानी भित्र्याउने सम्झौता 

    १७ वैशाख काठमाडौँ । नेपालको नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी बीच नेपालमा लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ ।लगानी सम्मेलनको दोस्रो दिन सोमबार उक्त सहमति भएको हो । चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठको उपस्थितिमा दुवै पक्षबीच सम्झौता भएको हो ।

    images


    सम्झौतामा एमएबीसी इन्भेस्टमेन्ट ग्रुपको तर्फबाट कम्पनीका अध्यक्ष जियोन योग ली र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट शिवराज दवाडी ९माधव दवाडी० ले हस्ताक्षर गरे ।

    images
    images
    images

    कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।

     

    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - १६:३३:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको