Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दूधकोसी नदीको किनारमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दूधकोसी नदीको किनारमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

जोईन खबर

१७, बैशाख २०८१
  • 784
    SHARES
  • दूधकोसी नदीको   किनारमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    १७ वैशाख काठमाडौा । भोजपुरको आमचोक गाउँपालिकाको बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु र केही घाइते भएका छन् ।

    images

    आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

    images
    images
    images

    प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका–१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।बलेरोमा चौध यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - १७:१७:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको