Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माओवदीका केन्द्र जिल्ला संयोजकमा गुरुङ नियुक्ती

माओवदीका केन्द्र जिल्ला संयोजकमा गुरुङ नियुक्ती

जोईन खबर

१८, बैशाख २०८१
  • 601
    SHARES
  • माओवदीका केन्द्र जिल्ला संयोजकमा गुरुङ नियुक्ती

    १८ वैशाख काठमाडौँ । गोरखा जिल्लाको  नेकपा माओवादी केन्द्रको  संयोजकमा छमबहादुर गुरुङ नियुक्ती भएका छन् । केही दिन अघि गण्डकी प्रदेश कमिटी कार्यालयमा बसेको बैठकले गोरखा जिल्ला समन्वय समितिको संयोजकमा गुरुङलाई नियुक्ती गरेको हो ।

    images

    अहिले संयोजकमा नियुक्ती भएका गुरुङ उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा न ५ गुम्दा स्थायी  घर भएका गुरुङ यो भन्दा अगाडी संविधान सभा सदस्य तथा पूर्व सहरी विकास राज्यमन्त्री भएको थिए ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्रको गोरखा जिल्लाको संयोजक गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना साकार थिए, भने गुरुङ उक्त समितिका सचिवको जिम्मेवारी पाएका थिए ।छमबहादुर गुरुङले यसअघि गोरखाको विशेष क्षेत्र इन्चार्ज तथा क्षेत्र नं। १ को इन्चार्जका रुपमा पनि काम गरिसकेका छन् ।

    प्रकाशित मिति :बैशाख १८, २०८१ मंगलवार - १०:४६:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको