Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रशासनीक कार्य प्रभावकारी बनाउन सदस्य–सचिव  घिसिङको निर्देशन

प्रशासनीक कार्य प्रभावकारी बनाउन सदस्य–सचिव  घिसिङको निर्देशन

जोईन खबर

१८, बैशाख २०८१
  • 721
    SHARES
  • प्रशासनीक कार्य प्रभावकारी बनाउन सदस्य–सचिव  घिसिङको निर्देशन

    १८ वैशाख काठमाडौँ ।राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले प्रशासनीक कार्यलाई अझ प्रभावकारी बनाउन दिर्नेशन दिनु भएको छ ।

    images

    सोमबारको सदस्य–सचिवस्तरीय निर्णयानुसार राखेप मातहतका सबै विभाग र शाखालाई पत्रचार गरी सो निर्देशन दिइएको हो ।कार्य सम्पादनको सिलसिलामा राखेपमा पेश हुन आएका पत्र, फाइललगायतका कागजातहरु कारवाही प्रक्रियामा ढिलासुस्ती भई गुनासो आएको भन्दै तत्काल गुनासोलाई सम्बोधन गर्न भनिएको छ ।

    images
    images
    images

    आगामी दिनमा राखेपका काम, कारवाही चुस्त दुरुस्त रुपमा सम्पादन गर्न सबै विभाग तथा शाखाहरुलाई वित्तिय सम्बन्धी भए बढीमा ५ दिन र अन्य प्रकृतिका भए बढीमा ३ दिनभित्र अनिवार्य रुपमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।

    प्रकाशित मिति :बैशाख १८, २०८१ मंगलवार - १२:२५:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको