Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अनामनगरको  लिबर्टी कलेजका विद्यार्थीहरु भ्रमाण गएको बस  मुक्तिनाथ  कागबेनीमा दुर्घटना, १६ जना विद्यार्थी घाइते 

अनामनगरको  लिबर्टी कलेजका विद्यार्थीहरु भ्रमाण गएको बस  मुक्तिनाथ  कागबेनीमा दुर्घटना, १६ जना विद्यार्थी घाइते 

जोईन खबर

१८, बैशाख २०८१
  • 964
    SHARES
  • अनामनगरको  लिबर्टी कलेजका विद्यार्थीहरु भ्रमाण गएको बस  मुक्तिनाथ  कागबेनीमा दुर्घटना, १६ जना विद्यार्थी घाइते 

    १८ वैशाख काठमाडौँ । मुक्तिनाथ–कागबेनी सडक खण्डको  घुम्तीमा  अनामनगरको लिबर्टी कलेजका विद्यार्थीहरु भ्रमाण गएको बस दुर्घटना भएको छ। शैक्षिक भ्रमाणको क्रममा मुक्तिनाथ दर्शन गरेर फर्कीदा आज बिहान करीब ९ बजे प्रदेश नं ३–०१००६ख ६२२ नं को बस दुर्घटना भएको हो।

    images

    उक्त बसमा चालकसहित ३३ जना सवार रहेका थिए , भने ती मध्ये १६ विद्यार्थी घाइते भएका प्रहरी चौकी कागबेनीले बताए । प्रहरीका अनुसार घाइतेहरुको  अवस्था सामान्य  रहेको छ । बस रिजर्भ गरेर विद्यार्थीहरू मुस्ताङलगायतको भ्रमणमा निस्किएका थिए।

    images
    images
    images

    दुर्घटना घाइतेहरू सिराहा लहान–१२ बस्ने  २०बर्षीय  आदेश आचार्य, भक्तपुर–३ बस्ने २० बर्षीय  अनुज न्यौपाने, सिराहाको गोलबजार–६ का २१ बर्षीय  ज्योतिकुमारी साह, गुल्मी –५ बस्ने  २१ बर्षीय समीक्षा ज्ञवाली, काठमाडौँको कीर्तिपुर–८ बस्ने  २० बर्षीय प्रतीक्षा खड्का, भक्तपुर चाँगुनारायण बस्ने  २० बर्षीय बिन्दा दाहाल, काठमाडौँको एयरपोर्ट बस्ने १९ बर्षीय अनामिका थापा, कैलाली गोदावरी–१० बस्ने २१ बर्षीय ध्रुवराज जोशी, भोजपुरको भोजपुर–९ बस्ने २० बर्षीय पेशल बस्नेत हुन्।

    महोत्तरीको जलेश्वर–१ बस्ने २२ बर्षीय रम्मा कुमारी, पाँचथरको कुम्भायोग–१ बस्ने २३ बर्षीय आदेश लावती, सुनसरीको हरहरी–८ बस्ने २२ बर्षीय  निशान रसाइली, बटेश्वर २ बस्ने २४ बर्षीय सुरजकुमार परियार, बर्दियाको मधुवन–६ बस्ने  २० बर्षीय  सुवास नेपाल, काभ्रेको तेमाल–६ बस्ने  २१ बर्षीय सौगात त्रिपाठी, सर्लाहीको कौदेना–१ बस्ने २० बर्षीय राहुल, काठमाडौँ–३५ बस्ने साइरस तामाङ, भक्तपुरको सूर्यविनायकका वर्ष २१ बर्षीय अनामिका सुवार, जनकपुर–११ का २२ बर्षीय  दीपककुमार निधि, सर्लाहीको हरिवन–४ बस्ने  २२बर्षीय नीरञ्जन साह, डोटीको शिखर–८ बस्ने २१ बर्षीय  रोहित बलायर पनि सामान्य घाइते छन्। घटना सम्बन्धी थप अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :बैशाख १८, २०८१ मंगलवार - १४:१२:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको