Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महिला तथा सामाजिक मामिला समितिको बैठक स्थगित

महिला तथा सामाजिक मामिला समितिको बैठक स्थगित

जोईन खबर

१८, बैशाख २०८१
  • 733
    SHARES
  • महिला तथा सामाजिक मामिला समितिको बैठक स्थगित

    १८ वैशाख काठमाडाैँ । महिला तथा सामाजिक मामिला समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेर स्थगित भएको हो ।

    images

    आजको बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानून, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम र ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची थियो ।समितिको अर्को बैठक जेठ ११ गते बस्ने छ ।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख १८, २०८१ मंगलवार - १७:०१:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको