Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजको चौथो खेलमा नेपालले टस हारेर पहिलो बलिङ गर्दै

आजको चौथो खेलमा नेपालले टस हारेर पहिलो बलिङ गर्दै

जोईन खबर

२०, बैशाख २०८१
  • 769
    SHARES
  • आजको चौथो खेलमा नेपालले टस हारेर पहिलो बलिङ गर्दै

    २० वैशाख काठमाडौँ ।  टि २० सिरिजको आजको चौथो खेलमा नेपालले टस हारेर पहिलो बलिङ गरेको छ ।  खेल त्रिवि क्रिकेट मैदानमा भएको टसमा  वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

    images

    विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग गर्दै आएको थियो ।

    images
    images
    images

    आज नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिएको छ । मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झा रहनेछन् । बलिङमा प्रतिश जिसी , सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी खेल्ने छन् ।दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनले जितेको थियो, भने हिजोको तेस्रो खेलमा  वेस्ट इन्डिज ‘ए’ ले ७६ रनले विजयी भएको थियो । 

    नेपाली टोली

    आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी खेल्ने छन् ।

    प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - १२:१२:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको