Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेयो 

 प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेयो 

जोईन खबर

२०, बैशाख २०८१
  • 751
    SHARES
  •  प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेयो 

    २० वेशाख काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन साढे १९ अंक बढेको छ।

    images

    अघिल्लो कारोबार दिन अर्थात मंगलबार २५.९३ अंक बढेर २००६.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १९.५० अंक बढेर २०२५.७८ विन्दुमा पुगेको छ।

    images
    images
    images

    सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.२६ अंक बढेको छ।बिहीबार प्रि ओपन सेसनमा ७० स्टकको ४६ लाख ३९ हजार ३४९ रुपैयाँ ३० पैसाबराबरको ८ हजार १८५ कित्ता शेयर कारोबार भएको छ। 

    प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - १२:५५:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको