Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढने : प्रधानमन्त्री

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढने : प्रधानमन्त्री

जोईन खबर

२०, बैशाख २०८१
  • 781
    SHARES
  • सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढने : प्रधानमन्त्री

    २० वैशाख काठमाडाैँ । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

    images

    बिहीबार काठमाडौँमा जाउँ हिँड रेसुङ्गा अभियानको उद्घाटन गर्दै उनले समृद्धिले नै विकासका बहुआयामिक सम्भावनाहरूको नेतृत्व गर्ने बताए ।सानो लगानीमा राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटन भएको पनि बताए । उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए ।

    images
    images
    images

    उनले गुल्मी जिल्ला र रेसुङ्गा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको पनि बताए । उनले पर्यटन क्षेत्रको विकासमा तीन तहकै सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । 

    प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - १७:२२:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको