Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पहाडी भूभगामा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेने

आज पहाडी भूभगामा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेने

जोईन खबर

२१, बैशाख २०८१
  • 715
    SHARES
  • आज पहाडी भूभगामा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेने

    २१ वैशाख काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

    images

    विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको छ ।

    images
    images
    images

     

    प्रकाशित मिति :बैशाख २१, २०८१ शुक्रवार - ०९:१३:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको