Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको बारपाकमा लायन्स क्लबको डिष्ट्रिक ३२५ आईको क्याविनेट बैठक  हुदैँ 

गोरखाको बारपाकमा लायन्स क्लबको डिष्ट्रिक ३२५ आईको क्याविनेट बैठक  हुदैँ 

जोईन खबर

२१, बैशाख २०८१
  • 715
    SHARES
  • गोरखाको बारपाकमा लायन्स क्लबको डिष्ट्रिक ३२५ आईको क्याविनेट बैठक  हुदैँ 

    २१ वैशाख काठमाडौँ । गोरखाको बारपाकमा अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिष्ट्रिक ३२५ आईको क्याविनेट बैठक हुने भएको छ । लायन्स क्लव अफ गोरखा दरौँदी र लायन्स क्लव अफ गोरखा दरबारको समन्वयमा बैशाख २२ गते डिस्ट्रिक्ट ३२५ आईले चौथो क्याबिनेट बैठकको आयोजना गरेको बिहिबार पत्रकार भेटघाट गरी जानकारी गराएको हो ।

    images

    लायन्सको क्याविनेट बैठकमा २० जिल्लाहरुबाट करिब ४ सय जनाको सहभागिता रहने लायन्स क्लव अफ गोरखा दरौँदीका विकास थापाले जानकारी दिए ।

    images
    images
    images

    बारपाकमा हुने क्याबिनेट बैठकको पूर्वसन्ध्यामा प्रभातफेरि आयोजना हुनेछ भने विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमहरु पनि हुने क्लवले जनाएको छ । बैठकको उद्घाटना कार्यक्रम दिन  विभिन्न महत्वपूर्ण विषयमा छलफल र अन्तरक्लब लायन नेतृत्वहरु बीच भेटघाट कार्यक्रम हुने  समेत बताए । 

    प्रकाशित मिति :बैशाख २१, २०८१ शुक्रवार - ०९:४४:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको