Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापामा एक विद्यार्थीमाथि गोली प्रहार गरि घाइते

झापामा एक विद्यार्थीमाथि गोली प्रहार गरि घाइते

जोईन खबर

२१, बैशाख २०८१
  • 817
    SHARES
  • झापामा एक विद्यार्थीमाथि गोली प्रहार गरि घाइते

    २१ वैशाख काठमाडौँ । झापामा  कक्षा १२ को परीक्षा दिएर घर फर्कँदै गर्दा  एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कँदै गर्दा १८ वर्षीय एरिना अधिकारीलाई गोली प्रहार भएको खबर स्थानियले प्रहरीले भने पछि गोली लागेको पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।

    images

    गोली पडिएको आवाज आएको सुनिएपनि गोलीको हो वा अरू केहीको भन्ने पुष्टि नभएको  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णकुमार कुमार चन्दले  बताए ।आवाज आएको हो तर के को भन्ने निश्चित छैन ।

    images
    images
    images

    घाइतेलाई स्थानीय अस्पताल लगिएको छ र अवस्था सामान्य भन्ने खबर प्रप्ता भएको छ । यस बिषयमा अनुसन्धान भई रहेको प्रहरील जानकारी दिए । घटना बारे कोही कसैलाइ पनि पक्राउ नगरीएको प्रहरीले बताए । 

    प्रकाशित मिति :बैशाख २१, २०८१ शुक्रवार - १५:१९:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको