Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अब देखि सरकारले १०० रुपैयाँको नोटमा  चुच्चे नक्सा राख्ने निर्णय

अब देखि सरकारले १०० रुपैयाँको नोटमा  चुच्चे नक्सा राख्ने निर्णय

जोईन खबर

२१, बैशाख २०८१
  • 805
    SHARES
  • अब देखि सरकारले १०० रुपैयाँको नोटमा  चुच्चे नक्सा राख्ने निर्णय

    २१ वैशाख काठमाडौँ । अब नेपाल सरकारले १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय भएको छ । हिजो  बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् ।

    images

    बैठकले सय रुपैयाँको नोटलाई डिजाइन परिवर्तन गर्ने संगै स्वीकृत समेत दिएको बताइन् । सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो । 

    images
    images
    images

    प्रकाशित मिति :बैशाख २१, २०८१ शुक्रवार - १६:२८:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको