Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 मधेश प्रदेश लोसपाका सांसद शर्मा निलम्बन 

 मधेश प्रदेश लोसपाका सांसद शर्मा निलम्बन 

जोईन खबर

२१, बैशाख २०८१
  • 799
    SHARES
  •  मधेश प्रदेश लोसपाका सांसद शर्मा निलम्बन 

    २१ वैशाख काठमाडौँ ।  मधेश प्रदेश लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन भएका छन् ।  मधेश प्रदेशका सभामुख  रामचन्द्र मण्डलले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको  छ ।

    images

    सचिवालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई  प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं र १३(३) नं‌ बमोजिमको कसूरमा सोही महलको १३(३) बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१०को उपनियम ९४० बमोजिम माननीय सभामुखज्यूले मिति २०८१/०१/१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्‍यको पदबाट निलम्बन गर्ने निर्णय गरिएको बताए । 

    images
    images
    images

    image_2024-05-03_171746080.png

    प्रकाशित मिति :बैशाख २१, २०८१ शुक्रवार - १७:२१:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको