Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

महानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

जोईन खबर

२२, बैशाख २०८१
  • 694
    SHARES
  • महानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

     २२ वैशाख काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । 

    images

    आज एक सूचना जारी गरी महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोक सेवाको तयारी कक्षा सञ्चालन गर्ने र इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।

    images
    images
    images

    sewa.webp

    प्रकाशित मिति :बैशाख २२, २०८१ शनिवार - ११:५५:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको