Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काभ्रेको धुलिखेलमा  विद्युतीय माइक्रो दुर्घटना ६ जना घाइते

काभ्रेको धुलिखेलमा  विद्युतीय माइक्रो दुर्घटना ६ जना घाइते

जोईन खबर

२२, बैशाख २०८१
  • 784
    SHARES
  • काभ्रेको धुलिखेलमा  विद्युतीय माइक्रो दुर्घटना ६ जना घाइते

    २२ वैशाख काठमाडौँ ।काभ्रेको धुलिखेलमा  विद्युतीय माइक्रो दुर्घटना ६ जना घाइते भएको छन् । रामेछापको मन्थलीबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका बताइएको छ ।

    images

    आज दिउँसो २ बजे बीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा सो दुर्घटना भएको प्रहरीले भनइ छ ।घाइते भएका ६ जनालाई उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ। चालक रामेछाप नगरपालिका–५  मिन बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–८ बस्ने २८ वर्षीय श्रवढा कुमार माझी, श्रीमती ३५ वर्षीय सर्मिला माझी, छोरी ३ वर्षीया सोडिमा माझी, भाई आशिष माझी, सोही ठेगाना भएकी १६ वर्षीया मनिषा माझी र १६ वर्षीया सचिता गिरी घाइते भएका हुन्। 

    प्रकाशित मिति :बैशाख २२, २०८१ शनिवार - २१:०१:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको