Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गए राति भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु  दुई जना   घाइते 

गए राति भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु  दुई जना   घाइते 

जोईन खबर

२३, बैशाख २०८१
  • 682
    SHARES
  • गए राति भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु  दुई जना   घाइते 

    २३ वैशाख काठमाडौँ । डडेल्धुरा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु  दुई जना घाइते भएका छन्।

    images

    डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा न — ४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१(००१ क ९६५१) नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ  दुर्घटनामा धादिङको गजुरी गाउँपालिका वडा न ७ का चालक ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका  २७ वर्षीय विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए।दुर्घटनामा घाइतेका दुवै जनाको  डडेल्धुरा अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाए ।

    images
    images
    images

    दुर्घटनामा धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका ४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाकारी दिए । घटना बारे थप अनुसन्धान हुदैँ छ । 

    प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १०:२५:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको