२३ वैशाख काठमाडौा । नेपालका क्रिकेटर खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
उच्च अदालत क्रिकेटर मुद्दा सन्दीप लामिछाने काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपियाँ धरौटीमा छोडेको थियो ।
बलात्कार गरेको आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको थियो ।