Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मोबिल स्टोर रहेको टहरोमा आगोलागी हुदाँ ५ जना घाइते 

मोबिल स्टोर रहेको टहरोमा आगोलागी हुदाँ ५ जना घाइते 

जोईन खबर

२३, बैशाख २०८१
  • 796
    SHARES
  • मोबिल स्टोर रहेको टहरोमा आगोलागी हुदाँ ५ जना घाइते 

    २३ वैशाख काठमाडौँ । ललितपुरमा मोबिल स्टोर रहेको टहरोमा  आगलागी हुँदा पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका वडा न — १७ का एक टहरोमा आज आगलागी  भएको हो ।

    images

    आगालागीबाट एकै परिवारका ५ जना घाइते भएको हुन् । घटनामा  घाइते हुने श्रीमान सन्जय गिरी, श्रीमती रुपा गिरी साथै उनका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा गिरि रहेको प्रहरीले बताए ।

    images
    images
    images

    उक्त परिवारको ५ जनालाई  उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी  नरेशराज सुवेदीले जानकारी दिए । अहिले आगो स्थानिय बासी र दमकलले नियन्त्रणको ल्याउने प्रयास भई रहेको प्रहरीले जनाए ।

    प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १२:०६:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको