२४ वैशाख काठमाडौँ । राजधानी महाराजगन्जको शंखपार्कमा एक जना पुरुषको शव भेटीएको छ ।
उक्त शव करिब ३५ वर्षका पुरुषको रहेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले बताए ।पार्कमा मृत भेटिएका पुरुषबारे प्रहरीले अनुसन्धान थालेको छ ।
शव पहिचान हुने सकेको छैन । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने डीएसपी थापाले जानकारी दिए । घठना सम्बन्धी अनुसन्धान भई रहेको प्रहरीले जनाए ।