Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वैदेशिक रोजगारीकाको लागि इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ताप्लेजुङका जेनित हाङ लिम्बु पक्राउ

वैदेशिक रोजगारीकाको लागि इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ताप्लेजुङका जेनित हाङ लिम्बु पक्राउ

जोईन खबर

२४, बैशाख २०८१
  • 697
    SHARES
  • वैदेशिक रोजगारीकाको लागि इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ताप्लेजुङका जेनित हाङ लिम्बु पक्राउ

    २४ वैशाख काठमाडौँ । वैदेशिक रोजगारीका  इजरायल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा न ९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो  ।

    images
    images
    images

    लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - १४:०१:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको