Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गुल्मीको रेसुङ्गा विमानस्थलमा फेरी थप एक उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा फेरी थप एक उडान

जोईन खबर

२४, बैशाख २०८१
  • 793
    SHARES
  • गुल्मीको रेसुङ्गा विमानस्थलमा फेरी थप एक उडान

    २४ वैशाख काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलमा थप एक उडान थप गरि  चार उडान हुने भएको छ । यो भन्दा पहिले तीन उडान गर्दै आएकोमा यात्रुको चापअनुसार एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए ।

    images

    विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ । गुल्मीबाट एक वर्षको अवधिमा करिब ७० वटा उडानमा ८ सयभन्दा बढी नागरिकले हवाई सेवा लिएको थापाले बताए ।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - १५:१९:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको