२५ वैशाख काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको लिगलिगकोटमा चट्याङ लागेर एक जना घाइते हुनुभएको छ।

हिजो सोमबार साझा तिर पानी र हावाहुरीसंगै आएको चट्याङ लागेर एक जना घाइते भएका हुन् । उक्त चट्याङ लागेका घाइतेको शरीरको पछाडि पटीको भागमा सामान्य चोट लागेको छ ।

चट्याङ लागेर घाइते भएका उहाँलाई तुरुन्तै गोरखा आँपपिपल हस्पिटलमा सामान्य चेकजाँच पछि घर फर्कि सक्नु भएको छ । चट्याङको प्रभाव उनको शरीरको भाग यस्तो छ ।
