Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा  पोखरेल नियुक्त  

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा  पोखरेल नियुक्त  

जोईन खबर

२५, बैशाख २०८१
  • 760
    SHARES
  • पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा  पोखरेल नियुक्त  

    २५ वैशाख काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा प्रवलराज पोखरेल नियुक्त भएका छन् ।

    images

    यसअघिका प्रमुख प्रा चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयको उपकुलपति प्रा डा केशरजङ्ग बरालले पोखरेललाई यही वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् ।

    images
    images
    images

     

    प्रकाशित मिति :बैशाख २५, २०८१ मंगलवार - १६:५८:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको