Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  चितवन टाँडीकी २२ वर्षीया किशोरी  काठमाडौँ कलंकीबाट ७ दिनदेखि बेपत्ता

  चितवन टाँडीकी २२ वर्षीया किशोरी  काठमाडौँ कलंकीबाट ७ दिनदेखि बेपत्ता

जोईन खबर

२६, बैशाख २०८१
  • 634
    SHARES
  •   चितवन टाँडीकी २२ वर्षीया किशोरी  काठमाडौँ कलंकीबाट ७ दिनदेखि बेपत्ता

    २६ वैशाख काठमाडौं । चितवन, टाँडीकी २२ वर्षीया किशोरी काठमाडौँ  कलंकीबाट केही दि देखि बेपत्त भएको छिन् । बेपत्त किशोरी चितवन कालिका नगरपालिका वडा न ६, टाँडी घर भइ हाल काठमाडौँ सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् २२ वर्षीया स्नेहा लामिछाने बेपत्ता भएकी छिन । उनी काठमाडौँ हजुर आमा कहाँ बस्दै आएको थिइन ।  उनी यही १९ वैशाखदेखि सम्पर्कमा नआएपछि भोलिपल्ट जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर खोतलासका लागि निवेदन दिएको आमा शोभा लामिछानेले बताइन् ।

    images

    उनका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, एक जना डीएसपीको नेतृत्वमा टोली नै बनाएर उनको खोजतलास भइरहेको छ ।अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारी बताउँछन् ।स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ छ ।

    images
    images
    images

    उनको खोजीका लागि उपत्यकाका विभिन्न नाकाको क्लोज सर्किट ९सीसी० क्यामराको समेत प्रहरीले जाँच गरिसकेको छ । अन्य विभिन्न विधिबाट पनि खोजतलास जारी राखिएको  प्रहरी एसपी अधिकारीले बताए । बेपत्त लामिछानेको अहीले सम्म केही खबर पनि प्रप्ता नभएको उनीहरु बताउ छन् । 

    प्रकाशित मिति :बैशाख २६, २०८१ बुधवार - १६:०३:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको