Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा चट्याङ लागेर दुई वटा बाख्रा मरेए

गोरखामा चट्याङ लागेर दुई वटा बाख्रा मरेए

जोईन खबर

२७, बैशाख २०८१
  • 601
    SHARES
  • गोरखामा चट्याङ लागेर दुई वटा बाख्रा मरेए

    २७ गोरखाको गोरखा नगरपालिकामा हिजो बुधबार चट्याङले हानेर दुई वटा बाख्रा मरेका छन् । उक्त घटना गोरखा नगरपालिका वडा न ८ रानीवनकी सुकमाया विकले पालेको बाख्रालाई चट्याङ लागेर मरेको गोरखा जिल्ला प्रहरीले कार्यालयले बताएको  हो ।

    images

    हिजो करीब दिउँसोको समयमा चट्याङ पर्द घरको गोठ नजिकै रहेको रुखमा चट्याङ लाग्दा गोठमा बाधिएर राखेको ५ वटा बाख्रा मध्ये २ वटा मरेको जिल्ला प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    गोरखामा यस चट्याङले भएको क्षती बारे थप विवरणको खाजी कार्य भई रहेको प्रहरी बताए । 

    प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - ११:१७:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको