Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 हराएको सात दिन पछि पशुपतिनाथ मन्दिर परिसरमा भेटियो स्नेहा लामिछाने

 हराएको सात दिन पछि पशुपतिनाथ मन्दिर परिसरमा भेटियो स्नेहा लामिछाने

जोईन खबर

२७, बैशाख २०८१
  • 676
    SHARES
  •  हराएको सात दिन पछि पशुपतिनाथ मन्दिर परिसरमा भेटियो स्नेहा लामिछाने

    २७ वैशाख काठमाडौँ । राजधानी कलंकीबाट हराएको एक साता दिन पछि पशुपतिनाथ मन्दिर परिसरमा स्नेहा लामिछाने भेटिएकी छन् ।चितवन घर भइकी र हाल काठमाडौँ बस्दै आएकी  २० वर्षीया स्नेहा लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए ।

    images

    लामिछानेको स्थायी घर चितवनको कालिका नगरपालिका–६ स्थित जमुनापुर र काठमाडौँको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटरको पहिलो सेमेस्टरमा अध्ययनरत थिइन् ।

    images
    images
    images

    आफन्तको सहयोगमा उनलाई पशुपतिनाथ मन्दिरको आरती गर्ने ठाउँबाट उद्धार गरिएको एसएसपी रजौरेले जानकारी दिए । 

    प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - ११:४०:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको