Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 बसबाट खसेर घाइते भएको ४ वर्षीया  बालिकाको उपचारको क्रममा मृत्यु

 बसबाट खसेर घाइते भएको ४ वर्षीया  बालिकाको उपचारको क्रममा मृत्यु

जोईन खबर

२७, बैशाख २०८१
  • 751
    SHARES
  •  बसबाट खसेर घाइते भएको ४ वर्षीया  बालिकाको उपचारको क्रममा मृत्यु

    २७ वैशाख काठमाडौँ ।  ललितपुरमा बसबाट खसेर बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ बस्ने ४ वर्षीया आर्या सन्जेल रहेको प्रहरीले जनाएको छ ।

    images

    ललितपुरको गोदावरी नगरपालिका १० टाखेलमा बा ४ ख ७०४ नम्बरको सार्वजनिक बस राक्ने क्रममा भुईँमा खसेर घाइते भएकी उनको बि एण्ड बि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । बस र बस चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    images
    images
    images

    प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - १५:४६:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको