२८ वैशाख काठमाडौँ । आज शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ कारोकार भइरहेको छ ।
आज छापावाल सुन तोलामा दुई हजार ३०० रुपैयाँले वृद्धि र तेजावी सुन पनि तोलामा दुई हजार ३०० रुपैयाँले नै बढेर कारोवार भएको छ । चाँदीको मूल्य एक हजार ६८५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य आज ५० रुपैयाँले बढेर प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।