Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुन तस्करीमा संलग्न छुटेका युवाहरु फेरी ९८ लाख रुपैयाँसहित २ जना पक्राउ 

सुन तस्करीमा संलग्न छुटेका युवाहरु फेरी ९८ लाख रुपैयाँसहित २ जना पक्राउ 

जोईन खबर

२८, बैशाख २०८१
  • 781
    SHARES
  • सुन तस्करीमा संलग्न  छुटेका  युवाहरु फेरी  ९८ लाख रुपैयाँसहित २ जना पक्राउ 

    २८ वैशाख काठमाठौँ ।  ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट २ जना पक्राउ परेका छन् । अनुसन्धान अनुसार पक्राउ परेका  २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो ।प्रहरीका अनुसार पक्राउ परेका दुवैजना बुटवलका हुन् । दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए ।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको  हो । उक्त घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :बैशाख २८, २०८१ शुक्रवार - १३:३१:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको