Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ 

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ 

जोईन खबर

२८, बैशाख २०८१
  • 844
    SHARES
  • सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ 

    २८ वैशाख काठमाडौँ । फेस्बुक सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा  एक जना पक्राउ परेको छ ।

    images

    नेपाल प्रहरीको साइबर ब्‍यूरो प्रहरीले मकवानपुर घर भई हाल काठमाडौँ महानगरपालिका वडा न ३२ बस्ने २४ वर्षीय फुर्साङ रूम्बालाई जडीबुटीबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २८, २०८१ शुक्रवार - १४:२२:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको