बिहिवार, कार्तिक १३ गते २०८३
२८ वैशाख काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरे पछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो।