Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शुक्रबार देखि परेको बर्षाका कारण बुटवालमा बाढी पस्यो, करोडौँ सामानहरु  नोक्सान

शुक्रबार देखि परेको बर्षाका कारण बुटवालमा बाढी पस्यो, करोडौँ सामानहरु  नोक्सान

जोईन खबर

३०, बैशाख २०८१
  • 688
    SHARES
  • शुक्रबार देखि परेको बर्षाका कारण बुटवालमा बाढी पस्यो, करोडौँ सामानहरु  नोक्सान

    ३० वैशाख काठमाडौँ । बुटवलमा केही दिन देखि परेको बर्षाका कारण  बजारमा बाढी पस्याको छ । गएको  शुक्रबार रातीदेखि परेको भारी वर्षापछि  बजारमा बाढी पसेको हो । उक्त बर्षाले बुटवलमा रहेको मुख्या बजार तथा विभिन्न ठाउँमा एक सयभन्दा बढी पसलहरुमा बाढी पस्यर क्षति पु¥याएको छ ।

    images

    बर्षाले गर्दा आएको बाढीले पसलमा भएका सामानहरु  करोडौँ रुपैयाँको नोक्सान भएको व्यवसायीले बताएका छन् । बुटवल हाटबजारनजिक रहेको राष्ट्रिय समाचार समिति ९रासस०को कार्यालय पूर्ण रुपमा डुबानमा परेको छ । उद्योग संघ, बस व्यवसायी प्रालिको कार्यालयमा समेत बाढीले क्षति पु¥याएको छ ।

    images
    images
    images

    कक्षाकोठा भित्रै बाढी पसेपछि बुटवल उपमहानगरपालिका ११ मा रहेको न्यू होराइजन माध्यमिक विद्यालयले विद्यालय बन्द गरेको छ । बाढीले बगाएर ल्याएको लेदो कक्षा कोठाभित्रै पसेको  विद्यालयले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ३०, २०८१ आइतवार - १४:२३:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको