Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सभामुख र दलका प्रमुख सचेतकबीचको छलफल सुरु 

सभामुख र दलका प्रमुख सचेतकबीचको छलफल सुरु 

जोईन खबर

३०, बैशाख २०८१
  • 736
    SHARES
  • सभामुख र दलका प्रमुख सचेतकबीचको छलफल सुरु 

    ३० वैशाख काठमाडौँ ।  सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको छलफल सुरु भएको छ ।

    images

    सिंहदरवारस्थित कार्यकक्षमा सभामुखका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक सुरु भएको हो । सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए ।

    images
    images
    images

    १ जेठमा सरकारको नीति तथा कार्यक्रम आउने भएको छ । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । 

    प्रकाशित मिति :बैशाख ३०, २०८१ आइतवार - १५:५२:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको