Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिए

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिए

जोईन खबर

३१, बैशाख २०८१
  • 784
    SHARES
  • उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिए

    ३१ वैशाख काठमाडौँ ।  उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले राजीनामा दिएपछि जसपा नेपाल सरकारबाट बाहिरिएको छ ।

    images

    उनले  पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारकालाई वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

    images
    images
    images

     

     

     

    प्रकाशित मिति :बैशाख ३१, २०८१ सोमवार - ११:४०:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको