Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा सेवा समाज कतारले जुन १७ मा बृहत साँस्कृतिक कार्यक्रम 

गोरखा सेवा समाज कतारले जुन १७ मा बृहत साँस्कृतिक कार्यक्रम 

जोईन खबर

३१, बैशाख २०८१
  • 2.3K
    SHARES
  • गोरखा सेवा समाज कतारले जुन १७ मा बृहत साँस्कृतिक कार्यक्रम 

    ३१ वैशाख काठमाडौँ । गोरखा सेवा समाज कतारले जुन १७ मा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । गोरखा सेवा समाज कतारको १२औ कार्यसमितिको गत मिति १० मैइ, २०२४ शुक्रबार बसेको बैठकको निर्णय गरेको हो ।

    images

    बैठकको निर्णय अनुसार ईस्लाम धर्मावलम्बीहरुको महान पर्व वकर ईद अवसरममा यहि आगमि मिति १७ जुन, २०२४ ईदको पहिलो दिन मानव सेवा आश्रम गोरखा शाखाको नयाँ बन्दै गरेको निर्माणधिन भवनको सहयोगार्थ   समेत हुने भएको छ ।

    images
    images
    images

    गोरखा सेवा समाज कतारद्वारा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु लोक तथा दोहोरी गायक खेम सञ्चुरी, भर्सटायल गायक उर्गेन दोङ, चर्चित भर्सटायल गायिका समिक्षा अधिकारी, लोक तथा दोहोरी गायिका निर्जला गुरुङ लगायतको बेजोड प्रस्तुतिको साथमा बृहत साँस्कृतिक कार्यक्रम ( २०२४ को आयोजना गर्ने भएको छ।

    स्थानीय चर्चित कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहेको उक्त कार्यक्रममा कतारमा बिशेष गरी जिल्लाबासीबीच आन्तरिक कार्यक्रम भए पनि सुभचिन्तक क्रियाशील बिभिन्न संघसंस्थाका व्यक्तिहरुको उपस्थिति हुने भएको छ ।

    उक्त कार्यक्रम हेर्ने टिकटहरुको व्यवस्था नेपाली रेष्टुरेण्टहरु र हर्माेशा व्यटी सेन्टरमा सहजै उपलब्धको साथै यस संस्थाले नि शुल्क यातायातको समेत व्यवस्था गरेको छ । कार्यक्रम हुने स्थान कतारको होलीडे भिल्ला सि रिङ रोडमा हुने कतारका वैदेशिक रोजगारमा  जानु भएको राजु लामाले जानकारी दिनु भयो ।

    प्रकाशित मिति :बैशाख ३१, २०८१ सोमवार - १४:२३:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको