Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

जोईन खबर

१, जेठ २०८१
  • 655
    SHARES
  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

    १ जेठ काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सुरु भएको छ ।   दुई दिनसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था लगायत समसामयिक परिस्थितिबारे छलफल गरिने भएको छ।

    images

    बैठक बिहान ११ बजे कान्तिपुर गार्डेन बैंक्वेटमा सुरु हुने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी समेत बैठकले तोक्नेछ।

    images
    images
    images

    बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने र संगठन विस्तारका लागि आवश्यक कार्ययोजना बनाउने पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए।

     

    प्रकाशित मिति :जेठ १, २०८१ मंगलवार - ०८:२०:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको