Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 इतिहासकार तथा प्राज्ञ नेपालको आज निधन 

 इतिहासकार तथा प्राज्ञ नेपालको आज निधन 

जोईन खबर

१, जेठ २०८१
  • 820
    SHARES
  •  इतिहासकार तथा प्राज्ञ नेपालको आज निधन 

    १ जेठ काठमाडौँ । इतिहासकार  ज्ञानमणि नेपालको आज निधन भएको छ ।नेपाल लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।

    images

    शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसकेको नेपालका भाइ एकमणि नेपालले जानकारी दिए ।

    images
    images
    images

    नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई छोरा छन् ।

     

     

    प्रकाशित मिति :जेठ १, २०८१ मंगलवार - १३:३०:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको