Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सल्यानको सागिनेमा श्रीमानले धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या, श्रीमानले गरे आत्महत्या

सल्यानको सागिनेमा श्रीमानले धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या, श्रीमानले गरे आत्महत्या

जोईन खबर

१, जेठ २०८१
  • 787
    SHARES
  • सल्यानको सागिनेमा श्रीमानले धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या, श्रीमानले गरे आत्महत्या

    १ जेठ काठमाडौँ । सल्यानको सागिनेमा श्रीमानले धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गरि श्रीमानले आत्महत्या गरेका छन् ।उक्त घटना शिद्धकुमाख गाउँपालिका वडा न ४ सागिनेका ३२ वर्षीय केशव रानाले  २७ वर्षीया श्रीमती केवली रानाको धारिलो हतियार प्रहार गरी हत्या गरि आफूले पनि आत्महत्या  गरेको सल्यान प्रहरीले बताए ।

    images

    उनले आफनै श्रीमाती  १३ दिनको सुत्केरीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । यो घटना मंगलबार बिहान  भएको हो । राना दम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेका छन् ।

    images
    images
    images

    केशवको मानसिक अवस्था ठिक नभएको र मापसे धेरै गर्ने गरेको कुरा स्थानीयबाट जानकारीमा आएको कार्कीले बताए । अहीले शव पोस्टमार्टमका लागि लिने तयारी भसंगै घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ । 

     

    प्रकाशित मिति :जेठ १, २०८१ मंगलवार - १४:१३:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको