Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुकेधारामा ४४ वर्षीय पुरुषको शव नालामा फेला

सुकेधारामा ४४ वर्षीय पुरुषको शव नालामा फेला

जोईन खबर

१, जेठ २०८१
  • 790
    SHARES
  • सुकेधारामा  ४४ वर्षीय पुरुषको शव नालामा फेला

     १ जेठ काठमाडौँ । काठमाडौँ सुकेधाराको रोयल मार्बल नजिकैको सडकको नालामा एक पुरुषको शव फेला परेको छ ।

    images

    काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ घर भई हाल काठमाडौँ  महानगरपालिका वडा न  ७ चाबहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको प्रहरीले बताए ।

    images
    images
    images

    उक्त शव नालामा घोप्टो परेको अवस्थामा भेटीएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

    प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । उक्त घटनाको थप अनुसन्धान भई रहेको थप विवरण आउन बाकी रहेको प्रहरीले बताए । 

     

    प्रकाशित मिति :जेठ १, २०८१ मंगलवार - १४:५४:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको