Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आज सुनचाँदीको मूल्य फेरी बढेयो, प्रतितोला कतिमा कारोवार हुदैँ 

 आज सुनचाँदीको मूल्य फेरी बढेयो, प्रतितोला कतिमा कारोवार हुदैँ 

जोईन खबर

२, जेठ २०८१
  • 697
    SHARES
  •  आज सुनचाँदीको मूल्य फेरी बढेयो, प्रतितोला कतिमा कारोवार हुदैँ 

    २ जेठ काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोवार भएको छ ।

    images

    आज छापावाल सुन  एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    आज सुन  तोलामा एक हजार रुपैयाँले बढेर कारोवार भएको छ । आज चाँदीको मूल्य प्रतितोला १७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलामा  ५ रुपैयाँले बढेको महासंघले जनाएको छ।

    प्रकाशित मिति :जेठ २, २०८१ बुधवार - १२:०९:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको