Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोलीदेखि ४ दिनसम्म काठमाडौँ उपत्यकामा ६ घण्टा विद्युत्  अवरुद्ध हुने

भोलीदेखि ४ दिनसम्म काठमाडौँ उपत्यकामा ६ घण्टा विद्युत्  अवरुद्ध हुने

जोईन खबर

२, जेठ २०८१
  • 817
    SHARES
  • भोलीदेखि  ४ दिनसम्म  काठमाडौँ उपत्यकामा ६ घण्टा विद्युत्  अवरुद्ध हुने

    २ जेठ काठमाडौँ । भोलीदेखि ४ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकोले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

    images

    प्राधिकरणले जेठ ३ गते नयाँ बजार, जेठ ५ गते नयाँ बजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेड ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

    images
    images
    images

    उल्लेखित फिडरहरू अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

    image_2024-05-15_134556538.png

    प्रकाशित मिति :जेठ २, २०८१ बुधवार - १३:५२:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको