२ जेठ काठमाडौँ । नेपाली क्रिकेटर खेलाडी सन्दीप लामिछानेको मुद्दाको फैसला गर्नु अघि न्यायाधीशले होटेलको सिसिटिभी फुटेज हेर्ने बताएका छन् ।
दुई सम्म चलेको बहस आज सकिए लगत्तै सिसिटिभी फुटेज देखाउन आदेश भए सगै अब फुटेज हेरेपछि फैसला आउनेछ ।
आज दोस्रो दिनको अन्तिम बहस सन्दीप लामिछानेको तर्फबाट सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरेका थिए । सिसिटिभी फुटेज संगै आजै फैसला आउने भउको छ ।