Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल क्रिकेट संघ क्यानले विश्वकप खेल्न स्पिनर लामिछानेलाई अमेरिका पठाउने

नेपाल क्रिकेट संघ क्यानले विश्वकप खेल्न स्पिनर लामिछानेलाई अमेरिका पठाउने

जोईन खबर

२, जेठ २०८१
  • 1.0K
    SHARES
  • नेपाल क्रिकेट संघ क्यानले विश्वकप खेल्न स्पिनर लामिछानेलाई अमेरिका पठाउने

    २ जेठ काठमाडौँ । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ ९क्यान०ले आईसीसी टी २० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

    images

    सन्दीप लामिछाने लाई उच्च अदालत पाटनले बलात्कार मुद्धामा सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।हामी भोली सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं ।

    images
    images
    images

    हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भएपनि सन्दीपलाई पठाउछ, क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

    s.jpeg

    प्रकाशित मिति :जेठ २, २०८१ बुधवार - १९:३७:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको