Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बिहिबारदेखि लागु हुने गरि आयल निगमले पेट्रोल पदार्थको घटाए मूल्य घटाएर खरिद बिक्रि गदैँ 

बिहिबारदेखि लागु हुने गरि आयल निगमले पेट्रोल पदार्थको घटाए मूल्य घटाएर खरिद बिक्रि गदैँ 

जोईन खबर

२, जेठ २०८१
  • 856
    SHARES
  • बिहिबारदेखि लागु हुने गरि आयल निगमले पेट्रोल पदार्थको घटाए मूल्य घटाएर खरिद बिक्रि गदैँ 

    २ जेठ काठमाडौँ । भोली बिहानदेखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । घटेको मूल्यमा निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।

    images

    इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु। ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु। ५.०९ ले घटेर आएको छ ।

    images
    images
    images

    निगम सञ्चालक समितिको निर्णय अनुसार बिहीबार बिहानदेखि लागु हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाइएको छ ।

    899.webp

     

    प्रकाशित मिति :जेठ २, २०८१ बुधवार - २०:५९:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको